हितोपदेश 28:8 - सरल नेपाली पवित्र बाइबल8 जसले ब्याज लिएर मानिसबाट अनुचित लाभ उठाई धन बटुल्दछ, त्यसको धन गरीबमाथि दया गर्नेले पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अति नै ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढ़ाउँछ, त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ, जसले गरीबमाथि दया राख्नेछ। Viz kapitolaपवित्र बाइबल8 जसले अधिक ब्याज असुल गरी सम्पत्ति कमाउँछ तर त्यो सम्पत्ति उसले आफ्नो निम्ति होइन, तर कुनै गरीव मानिसको निम्ति सम्पत्ति जम्मा गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ, त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ। Viz kapitola |