हितोपदेश 28:3 - सरल नेपाली पवित्र बाइबल3 दरिद्रहरूलाई सताउने अधिकारी अन्नबाली विनाश गर्ने मुसुलधारे बृष्टिजस्तै हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 गरीबमाथि थिचोमिचो गर्ने शासक अन्न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षाजस्तै हो। Viz kapitolaपवित्र बाइबल3 एकजना गरीब मानिस जसले अर्को गरीबमाथि अत्याचार गर्छ। ऊ एउटा मुसलधारे बर्षा जस्तै हो, जसले अन्न बालि को विनाश गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 गरिबमाथि शोषण गर्ने शासक अन्न नाश गर्ने मुसलधारे वृष्टिजस्तै हो। Viz kapitola |