हितोपदेश 27:9 - सरल नेपाली पवित्र बाइबल9 अत्तर र सुगन्ध भएको तेलले मन खुसी पार्दछ, साथीको असल सल्लाह मित्रताको सुशीलता हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अत्तर र धूपले मनलाई हर्षित पार्छ, र मित्रबाट पाइने मिठास उनको साँचो सल्लाह हो। Viz kapitolaपवित्र बाइबल9 अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददगयता हृदय देखि दिएको सल्लाहबाट आउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ; र मित्रको आनन्द त्यसको आन्तरिक सल्लाहबाट आउँछ। Viz kapitola |