हितोपदेश 27:7 - सरल नेपाली पवित्र बाइबल7 अघाएको पेटले मह रुचाउँदैन तर भोकाएकोले तीतो पनि मीठो मानी खान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 टन्न अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्छ। Viz kapitolaपवित्र बाइबल7 अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अघाएको पेटले मह रुचाउँदैन, तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ। Viz kapitola |