हितोपदेश 27:3 - सरल नेपाली पवित्र बाइबल3 ढुङ्गा र बालुवा गह्रौं हुन्छ तर मूर्खले ल्याएको दु:ख अझै गह्रौं हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 ढुङ्गा गह्रौँ हुन्छ र बालुवा वजनदार, तर मूर्खको उत्तेजना ती दुवैभन्दा अझ गह्रौँ हुन्छ। Viz kapitolaपवित्र बाइबल3 ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ, तर मूर्खको क्रोध यी दुवैभन्दा गह्रौँ हुन्छ। Viz kapitola |