हितोपदेश 27:2 - सरल नेपाली पवित्र बाइबल2 अरू मानिसहरूले र अपरिचितहरूले पनि तिमीलाई तारिफ गरून्; आफैंले आफूलाई कहिल्यै तारिफ नगर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्। Viz kapitolaपवित्र बाइबल2 आफ्नो प्रशंसा अरूहरूले गरून्, आफैंले होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन। Viz kapitola |