हितोपदेश 26:4 - सरल नेपाली पवित्र बाइबल4 मूर्खलाई त्यसको मूर्ख प्रश्नको जवाफ नदेऊ। त्यसो गर्ने त्यो प्रश्न सोध्नेजस्तै मूर्ख हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्। Viz kapitolaपवित्र बाइबल4-5 मूर्खलाई त्यसको मूर्खता अनुसारको उत्तर नदेऊ, नत्रभने तिमी पनि मूर्ख हुनेछौ। एउटा मूर्खलाई उसको मूर्खतापूर्ण उत्तर देऊ तर पनि उसले आफैंलाई ज्ञानी सम्झिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ। Viz kapitola |