हितोपदेश 26:2 - सरल नेपाली पवित्र बाइबल2 कारणबिना दिएको सरापले केही असर पार्दैन। त्यो सरापचाहिँ बेगले उड्ने गौंथली र भुर्र उड्ने भँगेराझैँ हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ विनाकारणको श्राप पनि लाग्दैन। Viz kapitolaपवित्र बाइबल2 तिमीले कसैको हानी नगरी उसले तिमीलाई सराप्छ भने उसको त्यो श्राप तिमी माथिबाट कुनै चञ्चल चरा उडेर गए जस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै, कारणविनाको श्राप पनि लाग्दैन। Viz kapitola |