हितोपदेश 25:9 - सरल नेपाली पवित्र बाइबल9 छिमेकीसित झगडा भयो भने आफ्नै बीचमा छलफल गर र गुप्त कुरा प्रकट नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 छिमेकीसँग आफ्नो मुद्दा-मामिला तैंले बहस गर्दा, अर्का मानिसको आस्थामा विश्वासघात नगर्, Viz kapitolaपवित्र बाइबल9 तिम्रो कसै सित दुइ मत भए आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 आफ्नो छिमेकीसित बहस गर्दा, अर्को मानिसको गोपनीयतामा विश्वासघात नगर, Viz kapitola |