हितोपदेश 25:8 - सरल नेपाली पवित्र बाइबल8 आफूले देखेको कुरो बताउन अदालततिर चाँडो-चाँडो नदगुर। अर्को गवाहीले झूटो हो भनी प्रमाण दियो भने कसो गर्ने? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तेरो आँखाले जे देखेको छ, त्यो कुरा हत्तपत्त अदालतमा नलैजा, किनभने अन्त्यमा तैंले के गर्नेछस्, यदि तेरो छिमेकीले तँलाई लाजमा पार्यो भने? Viz kapitolaपवित्र बाइबल8 न्यायकर्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्रो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अप्ठेरोमा पर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 झट्टै अदालतमा नलैजाऊ; किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्यो भने तिमी के गर्छौ? Viz kapitola |