हितोपदेश 25:7 - सरल नेपाली पवित्र बाइबल7 कुनै ठूला मानिसको सामु आफू बसेको ठाउँबाट तल झारिनुभन्दा बरु यता आएर बस भनी माथि आसनमा निम्त्याइनु असल हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 ठूलाबड़ाका अगि तँलाई तिनले होच्याउनुभन्दा, तिनी आफैले तँलाई यसो भनेको बेस हुनेछ, “यहाँ माथि आऊ।” Viz kapitolaपवित्र बाइबल7 एकजना राजकुमारको सामुनेमा अपमानित हुनु भन्दा राजाले तिमीलाई “यहाँ आइज” भनेको असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा, तिमीलाई “यहाँ माथितिर आऊ” भनिनुचाहिँ असल हुन्छ। तिमीले आफ्नो आँखाले देखेका कुरा Viz kapitola |