हितोपदेश 25:3 - सरल नेपाली पवित्र बाइबल3 आकाशको उचाइ वा महासागरको गहिराइ नजाने जस्तै राजाका सोचाइ कसैले जान्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जसरी स्वर्गहरू उच्च छन् र पृथ्वी गहिरो छ, त्यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्छ। Viz kapitolaपवित्र बाइबल3 जसरी स्वर्ग हामी माथि छ र जमीन हामीबाट मुनि त्यसरी नै राजाको मन पनि रहस्य मय हुन्छ हामी बुझ्नै सक्तैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जसरी आकाशहरू उच्च छन् र पृथ्वी गहिरो, त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन। Viz kapitola |