Online Bible

- Reklamy -




हितोपदेश 25:28 - सरल नेपाली पवित्र बाइबल

28 आफ्‍नो रिस थाम्‍न नसक्‍ने मानिस पर्खालबिनाको सहरजस्‍तै असहाय हुन्‍छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 पर्खालहरू भत्‍किएको नगरझैँ आत्‍मसंयम नभएको मानिस हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 आफैंले आफैंलाई नियन्त्रणमा राख्न नसक्ने मानिस भत्केको पर्खाल भएको शहर बराबर हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 आत्मसंयम नभएका मानिस, पर्खाल भत्काइएको सहरजस्तै हो।

Viz kapitola kopírovat




हितोपदेश 25:28

Následuj nás:

Reklamy


Reklamy