हितोपदेश 24:9 - सरल नेपाली पवित्र बाइबल9 मूर्खले सोचेको हरेक योजनामा पाप हुन्छ। अर्काको गिल्ला मात्र गर्ने मानिसलाई सबैले घृणा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मूर्खताका षड्यन्त्रहरू पाप हुन्, र मानिसहरू अर्काको खिल्ली उड़ाउनेलाई घिनाउँछन्। Viz kapitolaपवित्र बाइबल9 मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्ला गर्नेलाई घृणा गर्छन्। Viz kapitola |