हितोपदेश 23:9 - सरल नेपाली पवित्र बाइबल9 मूर्खलाई बुद्धिका कुरा नभन, त्यसले त्यसको कदर गर्न सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मूर्खसँग कुरा नगर्, किनभने त्यसले तेरा वचनहरूका बुद्धिको तिरस्कार गर्नेछ। Viz kapitolaपवित्र बाइबल9 मूर्खले तिम्रा ज्ञानी वचनहरूलाई घृणा गर्छ, मूर्खसित कुरा नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मूर्खसित नबोल; किनकि त्यसले तिम्रा वचनहरूका ज्ञानलाई तिरस्कार गर्नेछ। Viz kapitola |