हितोपदेश 23:7 - सरल नेपाली पवित्र बाइबल7 त्यसले “खाऊ, अझ लेऊ त,” भन्छ तर त्यो भनेको मात्र हो, त्यसको अर्थ त अर्कै हुन्छ। त्यसको जस्तो सोच छ, त्यस्तै त्यो कन्जुस हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारे सधैँ सोचिरहेको हुन्छ। त्यसले तँलाई “खानुहोस्, पिउनुहोस्” भन्छ, तर त्यसको मन तँसित हुँदैन। Viz kapitolaपवित्र बाइबल7 त्यो यस्तो मानिस हो जो आफ्नो भोजनको मोल लगाई रहन्छ। तिमीलाई त भन्छ, “तिमी खाऊ, मस्त भई खाऊ,” तर त्यो उसको मनभित्रबाट भनेको होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनभने त्यो त्यस्तो किसिमको मानिस हो, जसले त्यसको दाम उठाउने बारेमा सधैँ सोचिरहेको हुन्छ; त्यसले तिमीलाई “खानुहोस्, पिउनुहोस्” भनी भन्छ, तर त्यसले मनबाट भनेको चाहिँ हुँदैन। Viz kapitola |