Online Bible

- Reklamy -




हितोपदेश 23:33 - सरल नेपाली पवित्र बाइबल

33 आँखाका अघि अचम्‍म-अचम्‍मका दृश्‍यहरू देख्‍नेछौ र तिम्रो सोच र बोली लरबराउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तेरा आँखाले अनौठा दृश्‍यहरू देख्‍नेछन्, र तेरो मनले अलमल्‍याउने कुराहरू विचार गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 तिमीले विचित्र चीजहरू देख्ने छौ। भ्रान्त विचार, तिम्रो मनमा कुद्ने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, र तिम्रा मनले नचाहिँदा कुराहरूको कल्पना गर्नेछ।

Viz kapitola kopírovat




हितोपदेश 23:33

Následuj nás:

Reklamy


Reklamy