हितोपदेश 23:3 - सरल नेपाली पवित्र बाइबल3 तिनले दिएको मीठा भोजनको लोभ नगर। त्यसमा केही छल हुन सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्यो भोजन छकाउने हुन्छ। Viz kapitolaपवित्र बाइबल3 उसको स्वादिलो भोजनद्वारा परिक्षीत नहोऊ किनभने उसको भोजन छलपूर्ण हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनका स्वादिष्ठ भोजनहरूको लालसा नगर; किनकि त्यो भोजन छलपूर्ण हुन्छ। Viz kapitola |