हितोपदेश 23:28 - सरल नेपाली पवित्र बाइबल28 तिनीहरूले डाँकुझैँ ढुकिबस्छन् र धेरै पुरुषहरूलाई भ्रष्ट पार्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यो डाँकूझैँ ढुकिबस्छे, र मानिसहरूका माझमा अविश्वासीहरूको सख्ंया बढ़ाउँछे, Viz kapitolaपवित्र बाइबल28 एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यो एउटा डाँकुजस्तै ढुकिरहन्छे, र मानिसहरूका बीचमा विश्वासघाती पुरुषहरूको संख्या बढाउँछे। Viz kapitola |