हितोपदेश 22:8 - सरल नेपाली पवित्र बाइबल8 अन्यायको बिउ छर्नेले विनाश बटुल्छ र अरूहरूमाथि त्यसले गरेको अत्याचार बन्द हुँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 दुष्टता रोप्नेले सङ्कष्टको कटनी गर्छ, र त्यसको झोँकको लट्ठी नष्ट हुनेछ। Viz kapitolaपवित्र बाइबल8 अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ। Viz kapitola |