हितोपदेश 22:7 - सरल नेपाली पवित्र बाइबल7 गरीबहरू धनीको दास बन्दछन्, ऋण लिने ऋण दिनेको दास बन्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। Viz kapitolaपवित्र बाइबल7 धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। Viz kapitola |