हितोपदेश 22:29 - सरल नेपाली पवित्र बाइबल29 मलाई एउटा असल कर्मचारी देखाइदेओ र म तिमीलाई साधारण मानिसहरूभन्दा असल राजाहरूका सेवा गर्ने लायक मानिस देखाइदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यसले राजाहरूका सामु सेवा गर्नेछ। त्यसले नचिनेका मानिसहरूको सेवा गर्नेछैन। Viz kapitolaपवित्र बाइबल29 यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ? तिनीहरूले राजाहरूका सामु सेवा गर्नेछन्, तिनीहरूले तल्लो तहका अधिकारीहरूको सेवा गर्नेछैनन्। Viz kapitola |