हितोपदेश 22:24 - सरल नेपाली पवित्र बाइबल24 चर्को रिस हुने मानिससित मित्रता नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्, Viz kapitolaपवित्र बाइबल24 झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 रिसाहा मानिसलाई मित्र नबनाऊ; झट्टै रिसाउनेहरूसित सङ्गत नगर, Viz kapitola |