हितोपदेश 22:2 - सरल नेपाली पवित्र बाइबल2 धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो। Viz kapitola |