हितोपदेश 22:16 - सरल नेपाली पवित्र बाइबल16 धनीलाई कोसेली चढाउने र आफू धनी हुनलाई गरीबलाई सताउने आफैं गरीब हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 आफ्नो सम्पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने, र धनीलाई उपहारहरू दिने दुवै व्यक्ति दरिद्र बन्छन्। Viz kapitolaपवित्र बाइबल16 आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 आफ्नो धन बढाउन गरिबमाथि अत्याचार गर्ने र धनीलाई उपहारहरू दिने, दुवैमाथि दरिद्रता आउँछ। Viz kapitola |