हितोपदेश 21:9 - सरल नेपाली पवित्र बाइबल9 कचकचे स्वास्नीसित एउटै घरमा बस्नुभन्दा त घरको कौसीमा एक्लै बस्नु असल हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 कचकचे पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौसीको एक कुनामा बस्नु बेस। Viz kapitolaपवित्र बाइबल9 एउटी झगडा़लु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा, घरको कौसीको एउटा कुनामा बस्नु असल हो। Viz kapitola |