हितोपदेश 20:8 - सरल नेपाली पवित्र बाइबल8 न्याय-आसनमा बसेका राजाले देख्ने बित्तिकै दुष्ट्याइँलाई चिन्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जब राजा आफ्नो सिंहासनमा न्याय गर्न बस्छन्, तिनले आफ्नो आँखाले सबै खराबी केलाउँछन्। Viz kapitolaपवित्र बाइबल8 जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब राजा सिंहासनमा न्याय गर्न बस्छन्, तब तिनले आफ्नै आँखाले सबै खराबीलाई केलाउँछन्। Viz kapitola |