हितोपदेश 20:4 - सरल नेपाली पवित्र बाइबल4 उचित समयमा खेतबारी नजोत्ने अल्छी किसानले बाली बटुल्ने समयमा केही अन्न पाउँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अल्छेले बेलामा जोत्दैन, त्यसकारण फसलको बेला त्यसले खोज्छ तर केही फेला पार्दैन। Viz kapitolaपवित्र बाइबल4 एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अल्छेले समयमै हलो जोत्दैन; यसकारण कटनीको बेला त्यसले खोज्छ, तर केही पाउँदैन। Viz kapitola |