हितोपदेश 20:29 - सरल नेपाली पवित्र बाइबल29 मानिसहरूले युवाको बलको प्रशंसा गर्छन् र बुढा-पाकाको फुलेको केशको आदर गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो। Viz kapitolaपवित्र बाइबल29 एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 जवान मानिसहरूको गौरव तिनीहरूको बल हो; वृद्धहरूको शोभा फुलेको केश हो। Viz kapitola |