हितोपदेश 2:8 - सरल नेपाली पवित्र बाइबल8 उहाँले अरूसित न्यायको व्यवहार गर्नेहरूलाई रक्षा गर्नुहुन्छ र आफ्ना भक्तजनहरूको रेखदेख गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 किनभने उहाँले न्यायको मार्ग रक्षा गर्नुहुन्छ, र आफ्ना विश्वासयोग्य भक्तजनहरूको बाटो सुरक्षित राख्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरूप्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहारा दिनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 किनकि उहाँले न्यायका मार्गको रक्षा गर्नुहुन्छ, र उहाँले आफ्ना विश्वासयोग्य जनहरूका मार्ग सुरक्षित राख्नुहुन्छ। Viz kapitola |