हितोपदेश 2:22 - सरल नेपाली पवित्र बाइबल22 परमेश्वरले दुष्टहरूलाई देशबाट हटाउनुहुनेछ अनि पापीहरूलाई झार उखेलेझैँ जरैसमेत उखेल्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्। Viz kapitolaपवित्र बाइबल22 तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर दुष्टहरूचाहिँ देशबाट हटाइनेछन्, र विश्वासघातीहरू त्यहाँबाट जरैसमेत उखालिनेछन्। Viz kapitola |