Online Bible

- Reklamy -




हितोपदेश 2:16 - सरल नेपाली पवित्र बाइबल

16 चाप्‍लुसी कुराले लोभ्‍याएर तेरो चरित्र नष्‍ट गर्न खोज्‍ने व्‍यभिचारिणी स्‍त्रीको तैंले सामना गर्न सक्‍नेछस्–

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 बुद्धिले तँलाई व्‍यभिचारिणी, र अनैतिक स्‍त्रीका लोभ्‍याउने कुराहरूबाट जोगाउनेछ,

Viz kapitola kopírovat

पवित्र बाइबल

16 बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ,

Viz kapitola kopírovat




हितोपदेश 2:16

Následuj nás:

Reklamy


Reklamy