हितोपदेश 19:3 - सरल नेपाली पवित्र बाइबल3 मानिसले आफ्नै मूर्खताले आफ्नो विनाश गर्दछ र परमप्रभुलाई दोष लाउँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मानिसको आफ्नै मूर्खताले त्यसको जीवन नष्ट हुन्छ, तरै पनि त्यसको हृदयले परमप्रभुको विरुद्ध रोष प्रकट गर्छ। Viz kapitolaपवित्र बाइबल3 मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मानिसको आफ्नै मूर्खताले त्यसको जीवन बरबादीमा पुर्याउँछ; तरै पनि त्यसको हृदयले याहवेहको विरुद्धमा रिस प्रकट गर्छ। Viz kapitola |