हितोपदेश 19:29 - सरल नेपाली पवित्र बाइबल29 अहङ्कारी मूर्खले निश्चय नै चुटाइ पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 सजायहरू खिल्ली उठाउनेहरूकै लागि तयार पारिएका हुन्छन्, र चुटाइ मूर्खहरूको पिठिउँको लागि हो। Viz kapitolaपवित्र बाइबल29 जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ, उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 खिसी गर्नेहरूका निम्ति दण्डहरू, र मूर्खहरूका पिठिउँका निम्ति पिटाइहरू तयार पारिएका हुन्छन्। Viz kapitola |