हितोपदेश 18:7 - सरल नेपाली पवित्र बाइबल7 मूर्ख बोल्यो भने आफ्नै विनाश गर्छ, त्यो आफ्नै वचनको जालमा फस्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मूर्खको मुख नै त्यसको सर्वनाश हो, अनि त्यसका ओठचाहिँ आफ्नै प्राणको पासो हुन्छन्। Viz kapitolaपवित्र बाइबल7 मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओंठहरू एउटा पासो जस्तै हो। जसले उसको आफ्नै जीवनलाई समात्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मूर्खको मुख नै त्यसको विनाश हो, अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ। Viz kapitola |