हितोपदेश 18:5 - सरल नेपाली पवित्र बाइबल5 दोषीको पक्ष लिएर निर्दोषलाई न्याय पाउनदेखि रोक्नु ठीक होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 दुष्टको पक्ष लिनु, अथवा निर्दोषलाई न्यायबाट वञ्चित गराउनु राम्रो होइन। Viz kapitolaपवित्र बाइबल5 एकजना दोषी मानिसको पक्ष लिएर निर्दोष मानिसलाई अन्याय गर्नु अत्यन्तै अनुचित हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 दुष्टको पक्ष लिनु राम्रो होइन अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन। Viz kapitola |