हितोपदेश 18:3 - सरल नेपाली पवित्र बाइबल3 पाप र लाज सँगसँगै हिँड्दछन्। तिम्रो मान हरायौ भने तिम्रो गिल्ला हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब दुष्टता आउँछ, तब अवहेलना पनि आउँछ। शर्मको साथसाथै अपमान पनि आइपर्छ। Viz kapitolaपवित्र बाइबल3 जब दुष्टता आउँछ, तब घृणा पनि आउँछ, अनि अपमानसित बदनाम आउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 दुष्टता आउँदा घृणा पनि आउँछ; र शर्मको साथमा अपमान आउँछ। Viz kapitola |