हितोपदेश 17:7 - सरल नेपाली पवित्र बाइबल7 आदरणीय मानिसहरूलाई झूटो कुरा र मूर्खका ओठबाट राम्रो कुरा सुहाउँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अभिमानी कुरा मूर्खको मुखमा नसुहाउँदो हुन्छ भने, शासकको मुखमा झूटो कुरा झन् कत्ति असुहाउँदो हुन्छ! Viz kapitolaपवित्र बाइबल7 मूर्ख मानिसले धेरै बोल्नु असल हुँदैन, त्यसरी नै शासकले झूटो बोल्नु सुहाउँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने, शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ! Viz kapitola |