हितोपदेश 17:28 - सरल नेपाली पवित्र बाइबल28 आखिरी, मूर्खले पनि शान्त भएर मुख बन्द राखे, त्यो समझदार देखिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 चूप लागिबस्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो जिब्रोलाई लगाम लगायो भने त्यो विवेकी मानिन्छ। Viz kapitolaपवित्र बाइबल28 चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुर्खतालाई बन्द राख्छ ऊ विवेकशिल देखिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 चुप लाग्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो मुख बन्द राख्यो भने त्यो विवेकी मानिन्छ। Viz kapitola |