हितोपदेश 17:22 - सरल नेपाली पवित्र बाइबल22 प्रसन्न चित्त हुनु नै असल औषधी हो। सधैँ उदासी मनले बिस्तारै मृत्यु ल्याउँदछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ। Viz kapitolaपवित्र बाइबल22 आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ। Viz kapitola |