हितोपदेश 16:8 - सरल नेपाली पवित्र बाइबल8 इमानदारीसित कमाएको थोरै धन बेइमानीसित कमाएको धेरै धनभन्दा उत्तम हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 धार्मिकतासित थोरै हुनु अन्यायसँग धेरै लाभ भएको भन्दा उत्तम हो। Viz kapitolaपवित्र बाइबल8 बेइमानीको माध्यमबाट पाएको ठूलो लाभ भन्दा, धार्मिकताबाट कामाएको थोरै धन उत्तम हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बेइमानी गरेर कमाएको प्रशस्त कमाइभन्दा, धार्मिकताको साथमा थोरै भएको असल हुन्छ। Viz kapitola |