हितोपदेश 16:4 - सरल नेपाली पवित्र बाइबल4 परमप्रभुले आफ्नो उद्देश्यअनुसार सबै कुरा प्रयोग गर्नुहुन्छ, दुष्टतालाई पनि आफ्नो उद्देश्यअनुसार नाश गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुले सबै कुरा उहाँको आफ्नै उद्देश्यका लागि बनाउनुहुन्छ, दुष्टलाई समेत विनाशको दिनको लागि उहाँले राख्नुभएको छ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले प्रत्येक वस्तु आफ्नो उद्देश्यमूलक योजनाले रच्नु भएको हो र दुष्ट मानिसहरूलाई पनि उहाँले तिनीहरूको विपत्तिको योजना गर्नु भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहले हरेक कुरा आफ्नै उद्देश्यका निम्ति बनाउनुहुन्छ; उहाँले दुष्टलाई समेत विनाशको दिनको निम्ति राख्नुभएको छ। Viz kapitola |