हितोपदेश 16:29 - सरल नेपाली पवित्र बाइबल29 हिँसा गर्ने मानिसले आफ्नै साथीभाइसित छलकपट गर्छ र तिनीहरूको विनाश गराउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 उपद्रवी मानिसले आफ्नो छिमेकीलाई फसाउँछ, र त्यसले उसलाई खराब बाटोतिर लैजान्छ। Viz kapitolaपवित्र बाइबल29 एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ। Viz kapitola |