हितोपदेश 16:22 - सरल नेपाली पवित्र बाइबल22 बुद्धिमान्को बुद्धि जीवनको मूल हो तर मूर्खलाई ज्ञान दिनु समय बरबाद गर्नु हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 समझदारी हुनेको निम्ति त्यो जीवनको मूल हो, तर मूर्खले मूर्खताकै कारण दण्ड ल्याउँछ। Viz kapitolaपवित्र बाइबल22 तीब्र-बुद्धि भएको मानिसलाई बुद्धि जीवनको मूल हुन्छ, तर मूर्खहरूलाई तिनीहरूको मूर्खताले नै दण्ड भोगाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 समझशक्ति भएकाहरूका निम्ति त्यो जीवनको मूल हो, तर मूर्खताले मूर्खहरूमाथि दण्ड ल्याउँछ। Viz kapitola |