हितोपदेश 16:1 - सरल नेपाली पवित्र बाइबल1 हामीले आफ्ना योजनाहरू त बनाउँछौं तर आखिरी निर्णय परमेश्वरको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हृदयका योजनाहरू मानिसको हो, तर जिब्रोको जवाफ भने परमप्रभुबाट नै आउँछ। Viz kapitolaपवित्र बाइबल1 मानिसले भन्न चाहन्छ त्यो आफूले निर्णय गर्छ तर त्यो कुरा व्यक्त गर्नु चाहिने ठीक शब्दहरू चुन्नमा ऊ परमप्रभुमा भर पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हृदयका योजनाहरू मानिसका हुन्; तर जिब्रोको ठिक जवाफ भने याहवेहबाट नै आउँछ। Viz kapitola |