हितोपदेश 15:8 - सरल नेपाली पवित्र बाइबल8 सोझा मानिसहरूले प्रार्थना गर्दा परमप्रभु खुसी हुनुहुन्छ तर दुष्टहरूले चढाएको बलिदानलाई उहाँले घृणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घृणित हुन्छ, तर ईमानसँग चल्नेको प्रार्थनादेखि उहाँ प्रसन्न हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 दुष्टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्न तुल्याउँछ। Viz kapitola |