हितोपदेश 15:7 - सरल नेपाली पवित्र बाइबल7 बुद्धिमान् मानिसहरूले ज्ञान फैलाउँदछन्, मूर्खहरूले होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 बुद्धिमान्का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्यस्तो हुँदैन। Viz kapitolaपवित्र बाइबल7 बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 बुद्धिमान्का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन। Viz kapitola |