हितोपदेश 15:4 - सरल नेपाली पवित्र बाइबल4 दयाको वचनले जीवन दिन्छ तर निष्ठुर वचनले आत्मा दु:खित पार्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्मालाई आघात पुर्याउँछ। Viz kapitolaपवित्र बाइबल4 जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्याउँछ। Viz kapitola |