हितोपदेश 14:9 - सरल नेपाली पवित्र बाइबल9 मूर्खहरूले आफूले पाप गरेको वास्ता राख्दैनन् तर असल मानिसहरूले क्षमा पाउने चाहना गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्ली उड़ाउँछ, तर ईमानसँग चल्नेहरूका माझमा सद्भाव पाइन्छ। Viz kapitolaपवित्र बाइबल9 पाप निवारण गर्ने विचारमा मूर्ख मानिस हाँस्छ, तर त्यहाँ इमानदारी मानिसहरूको बीचमा सद्भाव पाइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; तर धर्मीहरूमा भने सद्भावना पाइन्छ। Viz kapitola |