हितोपदेश 14:3 - सरल नेपाली पवित्र बाइबल3 मूर्खले घमण्डी भई ज्यादा बोल्दछ तर बुद्धिमान् मानिसको वचनले तिनीहरूको रक्षा गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मूर्खको बोलीले आफ्नै पीठमाथि लाठो ल्याउँछ, तर बुद्धिमान्का ओठले त्यसको सुरक्षा गर्छन्। Viz kapitolaपवित्र बाइबल3 मूर्खको कुराले उसकै ढाडमा लट्ठी बज्राउँछ, तर बुद्धिमानको कुराले उसलाई सुरक्षा गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मूर्खको बोलीले आफ्नै पिठिउँमा छडी निम्त्याउँछ; तर बुद्धिमान्को ओठले तिनीहरूलाई बचाउँछ। Viz kapitola |